अष्ट्रेलियामा लकडाउन झनै खुकुलो

ब्रिजवेन । अष्ट्रेलियामा कोरोना नियन्त्रण गर्न लागु गरिएका प्रतिबन्धहरु थप खुकुलो हुदै गएको छ । जुन १ तारिख अर्थात सोमबारबाट अष्ट्रेलियाका अधिकांश राज्यहरुमा लक डाउन झनै खुकुलो बनाइएको छ । कोरोना संक्रमणको दर अधिकांश राज्यमा शुन्यमा झरेपछि अष्ट्रेलियाले केही साता यता लक डाउन प्रतिबन्धहरु खुकुलो बनाउदै आएको छ । सामाजिक दुरी कायम गर्दै प्रतिबन्ध हटाउदा … Continue reading अष्ट्रेलियामा लकडाउन झनै खुकुलो